दशैँको शुभकामना दिने यस्तो ‘स्टाईल’

‘भ्रष्टाचारीलाई किरा परोस्’ गाली शहरमा हिजोआज खुब चलेको छ । हुन पनि पत्रकार, कलाकार, नेता, प्रधानमन्त्री, सरकारी सचिवहरु सबै यसका ब्रान्ड एम्बेस्डर भएपछि नचल्ने त कुरै आउँदैन । गाली गरेका भरमा र गाली लेखेका गन्जी लगाएर सडकमा हिडेका भरमा भ्रष्टाचार मेटिएला नमेटिएला पछिका तथ्याकंले देखाउला । अहिले त यो गाली जतासुकै मिसिएर आउँन थालेको छ, हेर्नुहोस् न दशैको शुभकामनामा पनि गाली मिसिएछ ।

फोटो : गणेश

यसबारे तपाईलाई केही भन्नु छ कि ! लेख्नुहोस् है ।

17 Comments

  1. Binod Aley says:

    good job, but with honesty.

  2. Binod Aley says:

    good job, but with honesty.

  3. यो गलत हो बोर्ड प्रिन्ट मा पनि भस्टचार गरेको छ

  4. यो गलत हो बोर्ड प्रिन्ट मा पनि भस्टचार गरेको छ

  5. k vastachar vo ra…dai

  6. k vastachar vo ra…dai

  7. बोर्ड पिन्ट गर्दा बिल बडाएर बनाउँन लगाउँछ ।

  8. बोर्ड पिन्ट गर्दा बिल बडाएर बनाउँन लगाउँछ ।

  9. साँच्चिकै पर्ला त भनेर । । । ।भ्रस्टाचारी भनेको को हो ? ? ? कती रुपैया घुस खायो भने भ्रस्टाचारी हुन्छ ? ? ? ?ठग्ने काम त जस्ले नि गर्छ । । । । ।किरा चाही कस्लाइ पर्ने हो ? ? ?

  10. साँच्चिकै पर्ला त भनेर । । । ।भ्रस्टाचारी भनेको को हो ? ? ? कती रुपैया घुस खायो भने भ्रस्टाचारी हुन्छ ? ? ? ?ठग्ने काम त जस्ले नि गर्छ । । । । ।किरा चाही कस्लाइ पर्ने हो ? ? ?

  11. Gurung Dhan says:

    Bhrastacharile khane masuma Kira paros..

  12. Gurung Dhan says:

    Bhrastacharile khane masuma Kira paros..

  13. Bhawani Khanal says:

    Nepal ka kunetaa lai pani kira paros……netaa le garda nai bhrastachaari baneka hun….

  14. Bhawani Khanal says:

    Nepal ka kunetaa lai pani kira paros……netaa le garda nai bhrastachaari baneka hun….

  15. Dibas Panta says:

    Corrupt lai sachai kira paros!!!

  16. Dibas Panta says:

    Corrupt lai sachai kira paros!!!

  17. Prashanta lama says:

    नेताको चाला यस्तै’ छ ! के गर्नु अब ‘ शुभकामना पनि गाली मिसियर दिए को छ !अब देखि गाली नखाने काम गर्ला त नेता ज्यु !

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)