‘भ्रष्टाचारीलाई किरा परोस्’ गाली शहरमा हिजोआज खुब चलेको छ । हुन पनि पत्रकार, कलाकार, नेता, प्रधानमन्त्री, सरकारी सचिवहरु सबै यसका ब्रान्ड एम्बेस्डर भएपछि नचल्ने त कुरै आउँदैन । गाली गरेका भरमा र गाली लेखेका गन्जी लगाएर सडकमा हिडेका भरमा भ्रष्टाचार मेटिएला नमेटिएला पछिका तथ्याकंले देखाउला । अहिले त यो गाली जतासुकै मिसिएर आउँन थालेको छ, हेर्नुहोस् न दशैको शुभकामनामा पनि गाली मिसिएछ ।
![]() |
फोटो : गणेश
|
यसबारे तपाईलाई केही भन्नु छ कि ! लेख्नुहोस् है ।
good job, but with honesty.
good job, but with honesty.
यो गलत हो बोर्ड प्रिन्ट मा पनि भस्टचार गरेको छ
यो गलत हो बोर्ड प्रिन्ट मा पनि भस्टचार गरेको छ
k vastachar vo ra…dai
k vastachar vo ra…dai
बोर्ड पिन्ट गर्दा बिल बडाएर बनाउँन लगाउँछ ।
बोर्ड पिन्ट गर्दा बिल बडाएर बनाउँन लगाउँछ ।
साँच्चिकै पर्ला त भनेर । । । ।भ्रस्टाचारी भनेको को हो ? ? ? कती रुपैया घुस खायो भने भ्रस्टाचारी हुन्छ ? ? ? ?ठग्ने काम त जस्ले नि गर्छ । । । । ।किरा चाही कस्लाइ पर्ने हो ? ? ?
साँच्चिकै पर्ला त भनेर । । । ।भ्रस्टाचारी भनेको को हो ? ? ? कती रुपैया घुस खायो भने भ्रस्टाचारी हुन्छ ? ? ? ?ठग्ने काम त जस्ले नि गर्छ । । । । ।किरा चाही कस्लाइ पर्ने हो ? ? ?
Bhrastacharile khane masuma Kira paros..
Bhrastacharile khane masuma Kira paros..
Nepal ka kunetaa lai pani kira paros……netaa le garda nai bhrastachaari baneka hun….
Nepal ka kunetaa lai pani kira paros……netaa le garda nai bhrastachaari baneka hun….
Corrupt lai sachai kira paros!!!
Corrupt lai sachai kira paros!!!
नेताको चाला यस्तै’ छ ! के गर्नु अब ‘ शुभकामना पनि गाली मिसियर दिए को छ !अब देखि गाली नखाने काम गर्ला त नेता ज्यु !