
सुर्यको चमक पशुपतिमा यस्तो देखियो
शिवरात्रिमा पाशुपत क्षेत्रमा यस्तो चहलपहल देखियो ।

धुनि बाल्दै एक बाबा

आशिर्वाद बेच्न बसेका बाबाहरु


भक्तहरु बाडिएको खाना खादै केटाकेटीहरु

यी चै लेडिज बाबा रे

सम्म बनाएर बाटो झै बनाइएको बाग्मती नदि

गाँजा र बाबा बिना त अपुरो हुन्छ रे शिवरात्रि
पहिलो र अन्तिम फोटो मोचन भट्टराई र बाँकी फोटो शान्ता पण्डित