Easy roman to unicode converter



जस्तै ‘ram’ लेख्दा ‘राम’ आउँने टुल हो यो । तलको बाकसमा क्लिक गरेर लेख्नुहोस् ।

इन्टरनेट स्लो भए टाइप गर्ने बाकस आउँन केहि समय लाग्न सक्छ । पर्खनुस् है ।
मन परेमा हाम्रो फेसबुक पेज लाइक गर्नुहोस्


[Highlight to select, copy and paste where needed]


100 thoughts on “Easy roman to unicode converter

  1. बिजया दसमिको मंगलमय शुभकामना !!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    धेरैले मन पराएको ! Thumb up 42 Thumb down 2

  2. mero samsung galaxi sii ho jasma nepali aakshar ashudhda aauxa unicord bata ta jhan hudeihunna support nai gardeina k garne hola sir plz yasko lagi kasto sofware halnu parxa?plz jabafko pratikshama basnexu.
    Ma Mantosh Rai
    Hal Kuwait

    गरमागरम बहस Thumb up 12 Thumb down 8

  3. मलाई धेरै मन परयो , धेरै – धेरै धन्नेबाद , कसरि लेखेने होला भनि शोची राखेको थिए ,जान्ने मौका पाए , खुसि छु .

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 3 Thumb down 1

  4. मनिष शर्मा मलाई मान परो हजुर

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 2 Thumb down 0

  5. आज धेरै दिन पछि यतिको लेख्न जानेकोमा म अति खुशी छु | धेरै – धेरै धन्यवाद !

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 2 Thumb down 2

  6. हाजुर के गर्दै हुनु हुन्छा नि?

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 3 Thumb down 0

  7. धेरै दिन पछि तिम्रो याद आयो |

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

  8. मलाई धरै खुसि लग्यो नेपाली typing कसरि छिटो पर्ने होला कसरि सिक्ने होला भनेर चिन्ता लागि र थ्यो अब जानियो त्यसैले धरै धरै धन्यवाद भन्न चाहन्छु !!!!!!!!!!!!!!!!!!!!!!! फेरी पनि भन्न चाहन्छु धरै धरै धरै धरै धन्यवाद ………….

    धेरैले मन पराएको ! Thumb up 8 Thumb down 1

  9. मुन्नी बदनाम हुइ दर्लिंग तेरे लिए

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 2 Thumb down 2

  10. तर फसेबूक मा चाही कसरि नेपाली typing गर्ने होला?

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 3 Thumb down 0

  11. हजुर नमस्कार सबै मित्ररबन्धुहरु लाई धेरै राम्रो लाग्यो मलाई त

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 3 Thumb down 0

  12. के छ साथीहरु हालखबर

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

  13. dami xa!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  14. k ma mero samsung mib ma nepali lekhna sakchhu?ydi sakchhu vane kasari?plz sikaunauhos

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 2 Thumb down 1

    • यो कमेन्ट बक्समा पनि तपाईले रोमनलाई युनिकोड नेपाली बनाउन सक्नु हुन्छ । यसकोबाहिर (देब्रे माथिको कुनामा) नेपालीमा “अ” लेखेको देखिए पछि यो बक्समा लेख्न थाल्नुहोला । लेखेर स्पेस बटन थिचेपछि युनिकोडमा बद्लिने छ ।

      धेरैले मन पराएको ! Thumb up 8 Thumb down 2

  15. इजी रोमन बाट फेस बुक मा कसरी टाईप गर्ने होल कृपया जानकारी पाए धेरै खुशी हुने थिय

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 4 Thumb down 0

    • तपाईले यसमा रोमनमा लेखिसकेपछि कपि गर्नुहोस् र जहाँ रोमनमा लेख्न मन छ त्यहाँ लगेर पेस्ट गर्नुहोस् । सजिलो छ ।

      कमेन्ट कस्तो लाग्यो ?: Thumb up 2 Thumb down 2

  16. नेपालीमा त भयो अब येसरी नेपालीमा स्तातुस लेख्ने कसरि होला जानकारी पाए आभारी हुने थिए

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

  17. आफ्नो भाषा आफ्नो देश हामी नेपाली प्यारो लाग्छ nepal

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 1

  18. मैले तपाईंको लेख चाख लगएर पढे, भाईको पढाई को लगनसिलता , मेहनत , अनी इन्तेलिजेन्त बाट म निकै प्रभाबीत भये! पढाई मा अझ बढी पर्गती हुँदै जओुस ,, लेख हरु मा पनि अरु धेरै निखार आओुस , मेरो शुभ कामना छ !

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  19. मेरो ग्यालक्सी यस ३ हो । मलाई त मेरै मोबाइलमा नेपाली टाइपिंग गर्ने सिस्टम छ । कुनै वेब्साइडमा गएर टाइप गर्न जरुरत छैन ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 1

    • hahahaha के हॊ दीपक सर, मोबाईल छ भनेर सुनको होकी क्या हॊ

      कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  20. हजुर मलाई पनि एकदम राम्रो लाग्यो ,तर हामीहरुले फेसबुकको वालमा अथवा मेयासेज बक्समा केही कुरा लेख्नदा कसरी लेख्नुपर्छ मलाई थाहा भएन त्यहाँ सिदा लेखना सकिन्छ कि एस पेजमा लेखेर कपि गरेर लानु पर्छ के मलाई बताउन सक्नुहुन्छ म अलि कन्फ़ेउज भयको छु फस्बुक्मा लेख्दा कसरी नेपालीमा लेखनी होला
    धन्यवाद

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 2

  21. मलाई राम्रो लाग्यो, तर मेरो मोबाइलमा कसरी इन्स्टल गर्ने ?

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  22. बिजय दसैं २०७० हाम्रा बिदेश मा हुनु हुने सम्पूर्ण साथी हरु लाई मेरा तर्फा देखि हार्दिक मग ला म या सुभ कामना

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  23. हेल्लो सर नबुझेका केही कुरा सोध्न सकिन्छा ???

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  24. “आज म तिम्रै कारण ले गर्दा यो मन्दिर जस्तो पबित्र ठाउँ मा आयर आँसु झार्न बाधे भय”

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  25. चन्द्र विन्दु टाइप गर्न मिल्ने रहेनछ ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 1 Thumb down 0

  26. हामी नेपाली को महान चाड विजय दसमी को सुवर्ण अवसर हामी बिदेशी लाई देरेइ नरमाइलो लागेको ६ तर आज नेपाली लेखन पाको मा देरेइ खुसि लागो

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  27. राम्रो कुरा सिकाउनु भयो तेसैले म सारै खुसि भएको छु I

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  28. खुसि लग्गो नेपाली मा कमेन्ट गर्न पाएकोमा

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  29. धन्यबत ढिलाई भएपनि सिस्टम राखिदिएकोमा

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  30. ma पनि नेपालीमा लेख्न चाहन्छु मलाई मन पय्र्यो

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  31. ma jordan ma xu .masanga nokia c6 mobile x .k yesbata nepali ma lekhna sakinx ta yedi sakinx bhane kehi upae bataunus na la

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  32. (ङ् ) लेख्न अप्ठेरो लाग्यो ,सजिलो उपाए भए जानकारी पाउ|

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  33. ळक्ष्मनपौडेल बिजय. दसमिको हार्दीक. मंगल माया सुभ कामना

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 1

  34. खोइ कसरि हो केहि बुझ्न सकियन

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  35. यस्तो युनिकोड को तरिका ज्यादै राम्रो लग्यो! ज्यादै सरल र सुविधाजनक छ, म अति उत्साहित भए, धन्यवाद!

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  36. नेपालीमा लेख्न धरै सजिलो भयो

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  37. अब नेपाली लेखन कति सजिलो भयो हो

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  38. यो चिजलाई सेव गर्न मिल्दैन

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  39. मन पर्यो यो इन्टरनेटमा नेपाली लेखन

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  40. धेरै धेरै राम्रो लाग्यो

    आइ लईक ईट …..

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)