सन्तोष बस्नेतका बारवटा कथाहरु एकै ठाउँँमा।

धेरैजनाको आग्रहलाई सिरोपर गर्दै ‘सन्तोष बस्नेत’ यानिकी मेरा नयाँ पुराना बारवटा कथाहरु संकलन गरेर यहिँबाट पढ्न सकिने गरीको सुची तयार पारेको छु। फेरी पढ्न मन लागेका अथवा पढ्न छुटाउनु भएका कथाहरु यहाँँबाट छानेर पढ्न सक्नुहुनेछ। कथा पढ्नका लागि तलको सुचिमा बोल्ड् अक्षरमा लेखिएको कथाको शिर्षकमा क्लिक गर्नुहोला।

1) धेरैजनाले अत्याधिक मन पराउनु भएको एक फरक कथा :- असफल प्रेम अनी आत्महत्या

2) प्रेम अनी यौन समाबेश गरिएको तर सामाजिक कथा :- अन्धो प्रेम

3) बा’का लागि लेखिएको कथा :- बा? हजुर चाँडै मर्नुहुन्छ हो?

4) सामाजिक कथा:- पागल

5) बियोगात्मक प्रेम कथा:- प्रेम अनी गीत

6) यौन रसले भरिएको प्रेम कथा :- नाङ्गो तस्बिर

7) आमाको लागि लेखिएको छोटो कथा:- आमा

8) प्रेम, मिलन अनी बिछोडको कथा:- दिप्ती

9) चुरोट अनी प्रेमको कथा :- छुटेकी उनी र नछुटेको चुरोट

10) सर्वाधिक मन पराइएको बियोगान्त प्रेम कथा:- क्याफे प्रेम

11) अन्त्यबाट सुरु भएको प्रेम कथा:- तँलाई रोएको सुहाउँदैन

12) चिया पसलबाट सुरु भएको प्रेम कथा :- चिया पसल

कथा पढ्नुहुने सम्पूर्ण पाठकहरुलाई हार्दिक धन्यवाद। तपाईंँहरुसंग मेरालागी कुनै सुझाब या प्रतिक्रीया भए अवश्य टिप्पणी गर्नुहोला। अनी तपाईंँहरुलाई कथा मन परे भने सेयर गरेर सहयोग गर्नुहोला।
नोट:- निकट भबिष्यदेखी धाराबाहिक रुपमा नयाँँ कथाहरु आउनेछन्।

शुभ समय।

सन्तोष बस्नेत

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)