भूइचालो

-कमल खतिवडा-
“भुइचालो आयो है” भन्दै जोरसँग एउटा फटाहाले मध्यरातमा हल्ला मच्चायो । जापानमा भर्खर घटेको घट्नाबाट सवै त्रसित थिए । न कसैले अनुभव गर्ने मौका पाए न अनुमान नै । हो न हो टोलमा हल्लिखल्ली मच्चियो । ठूल्ठूला घरले थिचेर मरिएला भनेर कोही खालि ठाउँ खोज्दै दौडन थाले त कोही टेबुल मुनि पस्न थाले । केही नभएको थाहा भएपछि एकाएक हल्ला साम्य भयो । “ अव भूकम्प छैन नआत्तिनुस है ।” भन्दै त्यहि आवाज कतैवाट आयो । भोली पल्ट सवैलाई थाहा भयो
२ वटा घरबाट ६ लाख मुल्य वरावरको गरगहना चोरि भएछ ।

झापा, बुधवारे; हाल: सानेपा, ललितपुर

-समकालिनसाहित्यबाट

8 comments to भूइचालो

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

4 Users Online