Posted By -पानीफोटो- on Thursday November 17, 2011
यो तस्विर मलाई खुब मन पर्छ । यो तस्विरमा म प्रकृति र जीवनशैलीको निकै राम्रो मिश्रण देख्दछु । यसैले कविता लेख्ने चुनौतीस्वरुप आज यो तस्विर राखेको छु । कृपया यही तस्विरको भाव अनुसार कविता लेख्ने कोशिस गर्नुहोला ।
खियाउनु छ डुंगा जानु छ पारी अली बल गरी खियाउत जानु छ घर मा आउँदै छ यद अली बल गरी खियाउत दुई दिने जीवन, फेर्नु छ चोला क् लान्छौ मरेर जानु छ एक्दिन क् को छ सुर्ता बा चौ है हासेर
खियाउनु छ डुंगा जानु छ पारी अली बल गरी खियाउत जानु छ घर मा आउँदै छ यद अली बल गरी खियाउत दुई दिने जीवन, फेर्नु छ चोला क् लान्छौ मरेर जानु छ एक्दिन क् को छ सुर्ता बा चौ है हासेर
सन् १९९६ मा कलेज प्रोजेक्ट वर्कबाट जन्मिएको गुगलको बजार हिस्सा अहिले ८३.१८ प्रतिशत छ। यसको प्रतिसेकेण्ड आम्दानी ६ सय ९१ रुपियाँ २७ पैसा ड...
Time ago 11 Daysvia IFTTT
@dh_ajaya क्यामरै नभएपनि देखे जत्तिकै गरेर भात खाने बेलामा झ्याप्प बत्ति निभाइदिने देश जुन हो ।
Time ago 17 Daysvia Twitter
@dh_ajaya मैले नराम्रो मानेको पनि छैन नि । आफ्नो आफ्नो विचार भन्या नि यसो
Time ago 17 Daysvia Twitter
@dh_ajaya त्यो त राम्रै हो । तर मुख्य कुरा व्यवसाय नै हो । मुख्य कुरा सँधै महत्वपुर्ण हुन्छ ।
Time ago 17 Daysvia Twitter
एउटा इमेल अथवा पोस्ट बक्समा एउटा चिठ्ठी, मञ्जुरी सहितको । खुसीका सारा दैलाहरु आफै खुल्नेछन् त्यसपछि । #आशा
Time ago 17 Daysvia IFTTT
RT @madhukaru: बादल लाग्यो भने मौशम खराब भन्छन, वास्तवमा लोड सेडिङ कम हुने, तरकारी सस्तो हुने, एस्तो मौसम् लाई राम्रो मौसम भन्नु पर्ने ज…
Time ago 19 Daysvia Twitter for Android
जीवनको भारी डुँगामाथि राखेर
केही कम हुने भए
घर घरमा डुँगा बनाउँन हुन्थ्यो साइली ।
आउँ यात्रा गरौ भन्न हुन्थ्यो साइली ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
जीवनको भारी डुँगामाथि राखेर
केही कम हुने भए
घर घरमा डुँगा बनाउँन हुन्थ्यो साइली ।
आउँ यात्रा गरौ भन्न हुन्थ्यो साइली ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
खियाउनु छ डुंगा जानु छ पारी
अली बल गरी खियाउत
जानु छ घर मा आउँदै छ यद
अली बल गरी खियाउत
दुई दिने जीवन, फेर्नु छ चोला
क् लान्छौ मरेर
जानु छ एक्दिन क् को छ सुर्ता
बा चौ है हासेर
कमेन्ट कस्तो लाग्यो ?:
0
0
खियाउनु छ डुंगा जानु छ पारी
अली बल गरी खियाउत
जानु छ घर मा आउँदै छ यद
अली बल गरी खियाउत
दुई दिने जीवन, फेर्नु छ चोला
क् लान्छौ मरेर
जानु छ एक्दिन क् को छ सुर्ता
बा चौ है हासेर
कमेन्ट कस्तो लाग्यो ?:
0
0