दायाँको तस्विर हेर्नुहोस् त । यो हिउँचितुवाको तस्विर हो । यो तस्विर गएको अक्टोबर २४ मा कञ्चनजंघा क्षेत्रको खाम्बाचेन उपत्यकामा सोही क्यामरा ट्रयापिङ विधिबाट खिचिएको हो । क्यामरा ट्रयापिङ विधिबाट तस्विर लिईएको यो नै नेपालको पहिलो हिउँचितुवा हो । यसलाई विश्व वन्यजन्तु कोष नेपालले हिजो मंगलबार सार्वजनिक गरेको थियो । संरक्षण क्षेत्र व्यवस्थापन परिषद तथा हिउँचितुवा संरक्षण समितिले विश्व वन्यजन्तु कोष तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको सहकार्यमा गएको अक्टोबरमा कञ्चनजंघा संरक्षण क्षेत्रका नागफिन्दा, खाम्बाचेन, लोहानक तथा जिम्बुबारी उपत्यकामा गरी १० वटा क्यामरा ट्रयाप जडान गरेर हिउँ चितुवाको अनुगमन गरिरहेको छ ।
के हो त क्यामरा ट्रयापिङ विधि ? नेपालमा हिउँचितुवाको अवश्था कस्तो छ ? जान्नलाई भित्र आउँनुहोस्
के हो क्यामरा ट्रयापिङ विधि ?
क्यामरा ट्रयापिङ विधि सामान्यतया लज्जालु वा हिंस्रक तथा जतिसुकै बेला देख्न सहज नहुने जनवारहरुको तस्विर खिच्ने प्रविधि हो । जसमा स्वचालित क्यामेरालाई त्यस्ता जनवारहरु हिडडुल गर्न सक्ने सम्भावित स्थानहरुमा राखिन्छ । जनवारहरु सो स्थानमा आउँदा मोसन सेन्सर वा इन्फ्रारेड सेन्सरले थाहा पाउँछ र, स्वचालित रुपमा ति जनवारहरुको तस्विर खिचिन्छ ।
के हो हिउँचितुवा ?
(photo: wwf)

suneko matra thiya aja yesko barema padna paiyo khushi lagyo………………..
कमेन्ट कस्तो लाग्यो ?:
0
0
suneko matra thiya aja yesko barema padna paiyo khushi lagyo………………..
कमेन्ट कस्तो लाग्यो ?:
0
0
संसार सारा मानिस मात्र को हो भन्ने अमानविय धारणाले संसारका धेरै जन्तुहरु लोप हुने खतरामा छन् । यीनीहरुलाई जोगाउँनु प्रकृतिका लागि अनिवार्य छ । यसैले आममानिसले पनि यस्ता कुरामा जानकारी लिईराख्नु पर्छ ।

फोटो खिच्न आउँदा हुन् जनवार पनि ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
फोटो खिच्न आउँदा हुन् जनवार पनि ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
नेपाल प्रकृति सम्पदामा धेरै धनी भएपनि बेलैमा होस नपुग्दा यस्ता कुराको अवमुल्यन भईरहेको छ । यसमा सबै सचेत हुनुपर्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
नेपाल प्रकृति सम्पदामा धेरै धनी भएपनि बेलैमा होस नपुग्दा यस्ता कुराको अवमुल्यन भईरहेको छ । यसमा सबै सचेत हुनुपर्छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
good to read, but please do provide more information next time. we are waiting.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
good to read, but please do provide more information next time. we are waiting.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
we should save our animals.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
we should save our animals.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
information matrai puryara hudaina, kanun pani daro chahinchha.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
information matrai puryara hudaina, kanun pani daro chahinchha.
कमेन्ट कस्तो लाग्यो ?:
0
0