माथिको फोटो हेर्नु भो ? बाटोमा कसैले बल छोडेछ भन्नुहोला । यो बल हैन, सडकमा बनाइएको पेन्टिङ हो । यस्ता पेन्टिङहरुलाई सडक वा 3D पेन्टिङ भनिन्छ । तर यीनीहरुको नाममात्र 3D हो, पेन्टिङ भने 3D हुदैनन् । सडक तथा भित्तामा धेरै चलाखी पुर्वक बनाइएका यस्ता तस्विरहरु 3D नै भएको जस्तो भ्रम पैदा गराउँन सक्षम हुन्छन् । कुनै कुनै त यस्तासम्म हुन्छन् रे कि बाटोमा बनाइएका यस्ता दृष्यहरुमा ठोकिएला वा परिएला भनेर मानिसहरु उफ्रने वा फाल हान्ने सम्म गर्छन् रे । यस्तै थप अचम्मका केही तस्विरहरु र तस्विर कसरी बनाइन्छ भिडियोमा हेर्न भित्र आउँनुहोस् ।







यस्ता तस्विरहरु कसरी बनाउँदा रहेछन् । तलको भिडियोमा क्लिक गरेर हेर्नुहोस्
तस्विरका स्रोतहरु: स्रोत १ र स्रोत २

very nice paintings, i ever seen
कमेन्ट कस्तो लाग्यो ?:
0
0
चित्रकला सम्बन्धी ज्ञान त छैन तर राम्रो लग्यो।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
जे होस् पानि फोटोहरु राम्रो लाग्यो . धेरै धन्यबाद तपाइलाई . Thanks
कमेन्ट कस्तो लाग्यो ?:
0
1
gorgeous paintings …… thease are the best paintings I have ever seen …
कमेन्ट कस्तो लाग्यो ?:
0
1
Nice paintings. Like it
कमेन्ट कस्तो लाग्यो ?:
0
0