अपडेट : एसएलसीको रिजल्ट अपडेट भइसक्यो । भित्र हेर्नुहोस् ।
एसएलसी २०६८ को परिक्षाफल प्रकाशित भएको छ । प्रकाशित नतिजा अनुसार नियमित तर्फ ४७.१६ प्रतिशत र एक्जाम्टेडतर्फ १३.७० प्रतिशत उत्तिर्ण भएका छन् । विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन् । यसवर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी भएका थिए । प्रकाशित नतिजा हेर्न भित्र आउँनुहोस् ?
अपडेट: तलको लिंकमा क्लिक गरेर नतिजा हेर्नहोस्
नियमित तर्फको नतिजा
slc regular result
एक्जाम्टेडतर्फको नतिजा
http://www.scribd.com/doc/96952008/Exampted-Slc-Result-2068-Paniphoto
हेर्ने तरिका
पहिले डाउनलोड गर्नुहोस्
त्यसपछि फाइल खोल्नुहोस्
ctrl+F गर्नुहोस्
बक्समा हेर्नुपर्ने नम्बर लेखेर इन्टर थिच्नुहोस्
नम्बर उपलब्ध भए रंगीन देखिनेछ ।
समन्धित जानकारी : यसपालीको एसएलसीमा कस्ता कस्ता घटना भएका थिए ?

thank you for your help
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हावा । कै हुदैन त
कमेन्ट कस्तो लाग्यो ?:
0
0
खै भएन त
कमेन्ट कस्तो लाग्यो ?:
0
0
कसरि हेर्ने हो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
1430438v
कमेन्ट कस्तो लाग्यो ?:
0
0
no downloads
कमेन्ट कस्तो लाग्यो ?:
0
0