नेपालभर पनि स्थानिय एफएमहरु मात्र सुन्न नचाहनेको संख्या निकै ठुलो छ । बढ्दो इन्टरनेटको सुविधाले देशभरका एफएमहरु सुन्न पाउँनु असम्भव हैन पनि । अझ देश बाहिर रहनु भएकाहरुलाई नेपालका एफएमहरु सुन्न पाउँनु कम हर्षको कुरा हुँदैन । यसैले पानीफोटोमा देशभरका एफएमहरु एकै ठाउँबाट सुन्न सकिने व्यवश्था गरिदैछ ।
अँ साँच्चै ! नेपालभरका एफएमहरु भन्नाले यहाँ ति एफएमहरुलाई मात्रै भन्न खोजिएको हो, जुन अनलाईन बजाउँन सकिन्छ । बरु तपाई कुन एफएम, कुन वेभसाइटमा गएर सुन्नु हुन्छ । र, तपाइलाई पानीफोटोमा कुन कुन एफएम राख्न मन छ, कृपया तल कमेन्टमा लेख्नुहोस् है । एफएमहरु थप हुँदैछन् । यसैले तलको लिंकमा गएर एफएमहरु सुन्नुहोस् ।
लिंक यहाँ छ ।
थप एफएमहरु यही लिंकमा थपिने छन् ।
Acorab FM (एकोरब एफएम)
Nepaliko Radio (नेपालीको रेडियो)
Radio Mahakali (रेडियो महाकाली)
Radio Sagarmatha (रेडियो सगरमाथा)
