केहि समय पहिले साँझमा पशुपतिको सन्ध्या आरति हेर्न पुगेको मलाई बाँदरको चर्तिकलाले राम्रै तानेथ्यो । प्लाष्टिकको झोला तानेर जबरजस्ती फलफुल खाने बाँदरको चर्तिकला त देखेकै हो । तर हेलमेटभित्र लुकाइएर राखेको खानेकुरा निकै मेहनत गरेर चलाखीपूर्वक खोस्यो बाँदरले । र, सुरु भयो बाँदरको चर्तिकला । मैले सोही बाँदरका चर्तिकलालाई यहाँ राखेको छु । तस्विरहरु हेर्न भित्र आउँनुस् है ।







ओहो गजब रहेछ ।
कमेन्ट कस्तो लाग्यो ?:
1
0
अमेजिङ
कमेन्ट कस्तो लाग्यो ?:
0
0
सारै राम्रो लाग्यो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हजुर सारै राम्रो लग्यो बादर को चर्ती कला हजुर लाइ धन्यबाद
कमेन्ट कस्तो लाग्यो ?:
0
0
बाँदर को चर्तिकला भन्दा पनि लेखक ले भन्न खोजेको कुरा चै मलाई मन पर्यो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मित्र , बादरको चर्तिकला भन्दा पनि तपाइले लेख्नु भएको फुटेज ले हासो उठेर खप्नै सकिएन
कमेन्ट कस्तो लाग्यो ?:
0
0
फोटो चै सहि छ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
राम्रो फोटो खिचेको हो । मज्जा लाग्यो ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0