पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको १८ सिटे डोर्निएर विमान जोमसोम विमानस्थल नजिकैको डाँडामा ठोक्किएको छ । विमानमा ३ चालक सदस्य सहित १८ यात्री थिए । जसमा १३ जना भारतिय र बाँकी दुईजना अन्य देशका नागरिक थिए । क्याप्टेन प्रभुशरण पाठक, सहचालक एसडी महर्जन र १३ जना भारतीय नागरिक सहित १५ को मृत्यु भएको पुष्टि भइसकेको छ । बाँकी ६ जनालाई जिवितै उद्दार गरेर उपचारका लागि पोखरा ल्याइसकिएको छ ।
विमान दुर्घटनामा परि घाइते हुनु भएका सबैको अवश्था राम्रो बनोस् । मृत्यु हुने सबैको आत्माले शान्ति पाओस् ।
ब्लग लेख्न सहयोग गर्ने सुमीता शेर्पा र तस्विर उपलब्ध गराउँने शिशिर थकालीलाई धन्यवाद ।




के भको नेपालमा यस्तो ? कति हुन सकेको दुर्घटना पनि
कमेन्ट कस्तो लाग्यो ?:
0
0
o god, RIP for who killed in accident. may god give speedy recovery for injured.
कमेन्ट कस्तो लाग्यो ?:
0
0
सबैलाई भगवानले रक्षा गरुन्
कमेन्ट कस्तो लाग्यो ?:
0
0