आज लोकतन्त्र दिवस । अलोकतान्त्रिक र जहाँनिया राजतन्त्रलाई घुँडा टेकाएको दिन । हुन त हामी नेपालीले अझै पनि लोकतन्त्रको व्यवहारिक अनुभव गर्न पाकै छैनम् । तर आशा छ अब चाँडै नै संविधान बन्ने छ । अनि, हामी वास्तविक लोकतन्त्रको अनुभव गर्न पाउँछौ । यही आशाका साथ पानीफोटो र मेरो व्यक्तिगत तर्फबाट तपाईलाई पनि लोकतन्त्र दिवसको शुभकामना ।

