भएको के हो ?
तपाईलाई इन्टरनेटका बारेमा थाहा भए ह्याकरका बारेमा पनि पक्कै थाहा होला । ह्याकरहरु इन्टरनेट मार्फत कम्प्युटरमा वा तपाईको डाटा भएको स्थानमा पुग्छन् । र तपाईका डाटाहरु चोरेर वा अरु कुनै किसिमले तपाईलाई दुख दिन्छन् ।
यस्तै अन्तराष्ट्रिय ह्याकरहरुले विश्वका धेरै कम्प्युटरहरुलाई प्रभावित पारिसकेका छन् । संख्याको हिसाबमा हेर्ने हो भने यसरी ह्याकरहरुले प्रभावित गरेका कम्प्युटरको संख्या लाखौमा हुन सक्छ । यस्ता ह्याकरहरुले विश्वभरी नै जालो फैलाएका छन् । तपाईले थाहै नपाई तपाईको कम्प्युटर पनि यस्ता ह्याकरहरुको निशाना बनिसकेको हुन सक्छ । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ)ले यस्ता सक्रंमित कम्प्युटरहरुलाई इन्टरनेटमा जोड्न एउटा सुरक्षा सिस्टमको जालो बनाएको थियो । अब त्यो सिस्टमलाई सट डाउन गर्न लागिएको छ । यसैले अब त्यस्ता संक्रमित कम्प्युटरबाट आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि इन्टरनेट चलाउँन मिल्दैन ।
अब के गर्ने त !
प्रभावित कम्प्युटरहरुबाट इन्टरनेट चलाउँन नमिल्ने बनाउँनु भन्दा पहिले एफबीआइले आफ्नो सेक्युरिटी पार्टनरको वेबसाइट www.dcwg.org मा गएर कम्प्युटर ह्याकरहरुबाट प्रभावित हो कि हैन हेर्न मिल्ने व्यवश्था गरिरहेको छ । यदि प्रभावित हो भने त्यहीँबाट सजिलै यो समस्यालाई कसरी समाधान गर्ने उपाय सिकाइएको पनि छ ।
एफबिआइले बताए अनुसार तपाईले आफ्नो कम्प्टर प्रभावित भएको छ कि छैन भन्ने थाहा पाउँन यो लिंकमा क्लिक गर्नु पर्ने छ । लिंक (http://www.dns-ok.us/)
मैले यो लिंकमा क्लिक गरेर आफ्नो कम्प्युटर प्रभावित भयो कि भएन भनेर जाँच गर्दा यस्तो देखियो ।

यसको अर्थ हो मेरो कम्प्युटर सुरक्षित छ । हरियो आए तपाईको कम्प्युटर पनि सुरक्षित नै रहेको थाहा हुन्छ ।
तर यदि यसको सट्टा रातो आयो भने सम्झनुस् तपाईको कम्प्युटर ह्याकरहरुबाट प्रभावित छ । के अब तपाईले असारदेखि इन्टरनेट चलाउँन पाउँनुहुन्न ? हैन, रातो आए यो लिंकमा जानुस् र आफ्नो कम्प्युटर फिक्स गर्नुस् । लिंक (http://www.dcwg.org/fix/)
तपाईको कम्प्युटरमा कस्तो रंग देखियो तल कमेन्टमा लेख्नुहोस् है
सन्दर्भ स्रोत :
http://www.fbi.gov/news/stories/2011/november/malware_110911
http://www.usatoday.com/tech/news/story/2012-04-20/internet-woes-infected-pcs/54446044/1
नोट : यो लेख पानीफोटोमा प्रथम पटक २०६९ बैशाख १० मा प्रकाशित गरिएको थियो । आज सुधार गर्नुपर्ने अन्तिम दिन भएकाले पुन: प्रकाशित गरिएको छ ।


DNS Resolutions: GREEN
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Green !!! Go green !!!
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हरियो आयो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मेरोमा पनि हरियो आयो । यसको मतलब मेरो कम्प्युटर पनि सुरक्षित अनि मैले इन्टरनेट चलाउँन पाउँछु । हैन त ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हरियो आयो है साथी ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
DNS Changer Check-Up
DNS Resolution = GREEN
Your computer appears to be looking up IP addresses correctly!
Had your computer been infected with DNS changer malware you would have seen a red background. Please note, however, that if your ISP is redirecting DNS traffic for its customers you would have reached this site even though you are infected. For additional information regarding the DNS changer malware, please visit the FBI’s website at:
कमेन्ट कस्तो लाग्यो ?:
0
0
la hajur mero ma ta hariyo aayo
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Green सिग्नल !!!!!!!!!!
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ग्रीन
कमेन्ट कस्तो लाग्यो ?:
0
0
राम्रो हरियो आयो धन्नेबाद तपाइलाई नमस्कार
कमेन्ट कस्तो लाग्यो ?:
0
0
Green
कमेन्ट कस्तो लाग्यो ?:
0
0
hehehhe green !!! my computer is safe now isn’t it ???
कमेन्ट कस्तो लाग्यो ?:
0
0
I see green color my computer screen so i am happy and thanks for cooperation .
कमेन्ट कस्तो लाग्यो ?:
0
0
DNS Changer Check-Up
DNS Resolution = GREEN
Had your computer been infected with DNS changer malware you would have seen a red background. Please note, however, that if your ISP is redirecting DNS traffic for its customers you would have reached this site even though you are infected. For additional information regarding the DNS changer malware, please visit the FBI’s website at:
http://www.fbi.gov/news/stories/2011/november/malware_११०९११
यस्तो पो आयो है साथी !!!
कमेन्ट कस्तो लाग्यो ?:
0
0
DNS Resolution = GREEN ……… Thank You Paniphoto.com
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मेरो मा पनि हरियो नै देखायो | तर यो कति को सत्य हो कि असार २५ गते बाट इन्टरनेट नचल्न सक्छ ?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मेरो मा पनि रेड नै देखायो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मेरो त रातो आयो लह क्या गर्ने हो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
green
कमेन्ट कस्तो लाग्यो ?:
0
0
साथी हो, एफबीआइको चाल राम्रोसँग थाहा पाउनु होला । हतारमा DNS नहेर्नु होला । तपाईंले लिंक (http://www.dns-ok.us/) मा गएर क्लिक गर्दा तपाईंको कम्प्युटर dns एफबीआइको सिक्युरिटीमा गएर add हुन्छ । तेसपछी तपाईंको हरेक डाटा उसले थाहा पाउछ ।
Green sing आउनु भनेको एफबीआइको कम्प्युटरमा तपाईं add हुनु हो । रातो आए यो लिंकमा जानुस् र आफ्नो कम्प्युटर फिक्स गर्नुस् भन्छ यो लिंक (http://www.dcwg.org/fix/) मा । फिक्स गर्न लगाएर फेरी तपाईंलाई उस्ले आफ्नो कम्प्युटरमा active गर्न लगाउछ ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मेरो com मा पनि ग्रीन आयो , हुन त
मेरो com मा के नै छ र , खुशी लाग्यो , thanks पनिफोटो.com
कमेन्ट कस्तो लाग्यो ?:
0
0
mero ni grean nai aio tq pani photo
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ग्रीन आयो है सर
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ग्रीन आयो है सर
कमेन्ट कस्तो लाग्यो ?:
0
0
धेरै राम्रो लग्यो मलाई पनि ज होस् मेरो मा पनि ग्रीन नै आयो क्या तेसैले रे एहेहेह्हेह….
कमेन्ट कस्तो लाग्यो ?:
0
0
DNS Resolution -GREEN
Thank you.Paniphoto
कमेन्ट कस्तो लाग्यो ?:
0
0
उसो भए कुनै पनि साइट नचल्ने vayo त very problem vayo नि । cyber अब down भयो त ????????????
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हरियो नै आयो सर .
कमेन्ट कस्तो लाग्यो ?:
0
0
I liked the way you have described the instructions so smoothly, provided with screenshots. This guide will help the regular internet users.
Ramro cha sir, yesta bhibhid jankari haru ajai rakhdai garnu hola
कमेन्ट कस्तो लाग्यो ?:
0
0
green
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हरियो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
green
कमेन्ट कस्तो लाग्यो ?:
0
0
green
कमेन्ट कस्तो लाग्यो ?:
0
0
green
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ग्रीन नै आयो तर यो के हो यस्तो साचो या झुठो खोइ के खोइ के !! तर जे भा नि एकदम राम्रो सूचना को लागि थान्क you !
कमेन्ट कस्तो लाग्यो ?:
0
0
green देखियो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
maro com ma green aayo
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मेरोमा पनि हरियोनै आयो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
हरियो आयो धन्येबाद पानिफोटो
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मेरो त मज्जाले चलिरहेको छ त इन्टरनेट…
कमेन्ट कस्तो लाग्यो ?:
0
0
मेरो त मज्जा ले चलेको ६ साथीहरु हो
कमेन्ट कस्तो लाग्यो ?:
0
0