आफुलाई ९६ बर्षसम्म केहि नहुने भनी बताएका सत्यनारायण राजु उर्फ साइबाबाको ८५ बर्षको उमेरमा असामयिक निधन भएको छ । चिकित्सकहरुले बताए अनुसार उनको निधन आज बिहान ७ बजेर ४० मिनेटमा भएको हो । आफुलाई शिरडी साईको पछिल्लो जन्म बताएका उनको आफै प्रतिको भविष्यवाणी निरर्थक भएको छ । सत्यसाईबाबाले आफ्नो उमेर ९६ बर्ष भनेकाले उनलाई केहि हुदैन भनेर उनी फर्किनेमा कतिपय उनका भक्तहरु निर्ढुक्क थिए । तिनका तीन करोड भक्त प्रति समवेदना ।
जीवनभर विवादमा रहेका साइबाबाको मृत्यु पनि विवाद बिचै गुज्रियो । अस्पतालबाट आएका फरक फरक प्रकृतिका विज्ञप्ती र भक्तबाट उनलाई जिउँदै समाधिमा राख्ने आग्रहसम्मको विवादले उनलाई मृत्युसम्म नै विवादले पछ्याइरह्यो ।
उनले जीवनकालमा गरेका चमत्कारहरुलाई जादु मात्र मान्नेको जमात पनि कम थिएन । तर पनि उनका भक्तहरुलाई यसकुराले खासै असर गरेको थिएन । उनलाई यसका अतिरिक्त उनकै पुर्वभक्तबाट नै यौन दुव्र्यवहार भएको कुरा सार्वजनिक भएका थिए ।
![]() |
| आउने भनिएका र बाँकी साइबाबाहरु |
उनले सन् २०२२ मा आफ्नो मृत्यु पछी नयाँ अवतारका रुपमा प्रेमसाई भन्ने अर्का नयाँ भगवानको जन्म हुने बताएका थिए । अब फेरि अर्को कुन मानिस चाहिँ ‘म पुट्टपर्तीको साइबाबाको नयाँ अवतार हुँ‘ भनेर आउला त्यो चै समयले नै बताउँने छ ।



साइबाबा अमर रहुन् ।
कमेन्ट कस्तो लाग्यो ?:
0
0
51. ॐ श्री साईं कर्मठ वाम्सिने नमः
52. ॐ श्री साईं सुथा साथ वस्थी धाय नमः
53. ॐ श्री साईं गुणा धीढ़ा गुणात मणी नमः
54. ॐ श्री साईं आनंदा कल्याणा गुणाय नमः
55. ॐ श्री साईं अमीधा पराक्र माय नमः
56. ॐ श्री साईं जयीनी नमः
57. ॐ श्री साईं धू धरषा शेसाप याय नमः
58. ॐ श्री साईं अबाराजी धाय नमः
59. ॐ श्री साईं थ्रीलू केसु अस्कंधिथा कधाये नमः
60. ॐ श्री साईं असक्यारही धाय नमः
61. ॐ श्री साईं सर्व सक्ती मुर्थाए नमः
62. ॐ श्री साईं सुरूबा सुन्धा राय नमः
63. ॐ श्री साईं सुलोसनाय नमः
64. ॐ श्री साईं बहूरूबा विश्व मुर्थाए नमः
65. ॐ श्री साईं अरुबाव्याक धाय नमः
66. ॐ श्री साईं असिंधाय नमः
67. ॐ श्री साईं सूषा माया नमः
68. ॐ श्री साईं स्वांधर यामिनी नमः
69. ॐ श्री साईं मणोवागा धिधाय नमः
70. ॐ श्री साईं प्रेमा मुर्थाए नमः
71. ॐ श्री साईं शूला बधुर्ला बाय नमः
72. ॐ श्री साईं असहाय सहायाय नमः
73. ॐ श्री साईं अनाधा नाधा धीना बंधावे नमः
74. ॐ श्री साईं सर्व बारप रुधे नमः
75. ॐ श्री साईं अगरमानेगा कर्म सूगारमिने नमः
76. ॐ श्री साईं पुण्य स्रावना कीथानाय नमः
77. ॐ श्री साईं थीर्थाय नमः
78. ॐ श्री साईं वाशु देवाय नमः
79. ॐ श्री साईं सधाम गढ़ाए नमः
80. ॐ श्री साईं साथ पराया नाय नमः
81. ॐ श्री साईं लोगा नाधाय नमः
82. ॐ श्री साईं बावना नागाय नमः
83. ॐ श्री साईं अम्रुधाम सवी नमः
84. ॐ श्री साईं बास्कारा प्रबाय नमः
85. ॐ श्री साईं ब्रुम्हा सार्या तापस सर्याधे सुव्रधाय नमः
86. ॐ श्री साईं सत्य धर्मं पराया नाय नमः
87. ॐ श्री साईं सिथेस स्वराय नमः
88. ॐ श्री साईं सीथा संगल पाय नमः
89. ॐ श्री साईं यूगेष स्वराय नमः
90. ॐ श्री साईं बगवधे नमः
91. ॐ श्री साईं बक्था वथ्सलाया नमः
92. ॐ श्री साईं साथ पुरुषाय नमः
93. ॐ श्री साईं पुरुषोथा माया नमः
94. ॐ श्री साईं सत्य थाथ्वा पोधागाया नमः
95. ॐ श्री साईं कामाधी सर्व अक्गनाना त्वं सिने नमः
96. ॐ श्री साईं अबेध नन्धानु बवाप्रा धाय नमः
97. ॐ श्री साईं शमा सर्वमधा सम्मा धाय नमः
98. ॐ श्री साईं धशिना मुर्थाए नमः
99. ॐ श्री साईं वेंगादेसरा मनाय नमः
100. ॐ श्री साईं अथ्पुधा नंदा सर्याय नमः
101. ॐ श्री साईं प्रपंनर थी हराय नमः
102. ॐ श्री साईं संसार सर्व दुक्का सायका राय नमः
103. ॐ श्री साईं सर्ववित सर्व धामु काय नमः
104. ॐ श्री साईं सर्वान्धर बहिस्थे धाय नमः
105. ॐ श्री साईं सर्वमंगला गराय नमः
106. ॐ श्री साईं सर्वापीस्ता प्रधाय नमः
107. ॐ श्री साईं समरस सन्मार्ग स्थाप नाय नमः
108. ॐ श्री साईं समर्थ सदगुरु श्री साईं नाथाय नमः
कमेन्ट कस्तो लाग्यो ?:
0
0
बकवास
कमेन्ट कस्तो लाग्यो ?:
0
0
तात्तो न भुत्लोको मन्त्र, उनि परोपकार र जादुगरको सम्मिस्रण मात्र हो, भगवान भनेर भगवान शब्द को अपहेलना नगरौं /
कमेन्ट कस्तो लाग्यो ?:
0
0
ॐ श्री साईं साए नाधाय नमः
आध्यात्मिक गुरु सत्य साई बाबाको आज बिहान निधन भएको छ । १ महिना अघि देखी उपचारको क्रममा रहनुभएका बाबाको आज बिहान निधन भएको हो ।
मुटुको समस्याले गर्दा सघन उपचार कक्षमा भारतको आफ्नै अस्पतालमा उपचार गराईरहनु भएका ८३ वर्षीय धार्मिक गुरु एवं देवताको अवतारको रुपमा पुजिँदै आएका साई बाबाको विहान भारतिय समय अनुसार बिहान साँढे सात बजे निधन भएको हो| उहाको आत्माको चिरसान्तिको कामना गर्दै हार्दिक सर्दानजली अर्पण गर्दछु र साथै उहा प्रति सर्दाभाब पर्कट गर्ने सम्पूर्णमा धैरेधारण गर्न सक्ने सक्ति पर्दान गरुन ||
कमेन्ट कस्तो लाग्यो ?:
0
0
उनको बैकुण्ठ बास होश/ भगवान हुन् अथवा न हुन् तर उनको तेत्रो गरिब हरु को लागि स्वास्थ्य र शिक्षा तथा खाने पानि निसुल्क मा दिनु त्यो नै ठुलो कुरा हो/
जादुगर होलान तर एउटा कुरा मैले न बजेको भिभुती र मह कसरि झर्छ यार फोटो बाट? अरु ले जबर्जस्ति दले होलान भने पनि मेरो आफ्नै बिदुवा फुपु को कोठा भरि भिभुती र ओम आको कैले बिर्सिन्न/ खै के हो के हो?
कमेन्ट कस्तो लाग्यो ?:
0
0
hey what is this
कमेन्ट कस्तो लाग्यो ?:
0
0